बाल्यकालमा केटाहरुसँग यस्तो खेल खेल्थिन् सनी लियोनी « Khabarhub

बाल्यकालमा केटाहरुसँग यस्तो खेल खेल्थिन् सनी लियोनी


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आफ्नो हट लूकका कारण सनी लियोनी भारतमा निकै चर्चित छिन् । उनले कैयन् बलिउड फिल्ममा काम गरिसकेकी छिन् भने एक नेपाली फिल्मको गीतमा पनि आइटम डान्स गरेकी छिन् ।

सनी लियोनी ।

उनले ‘बिग बोस’ जस्तो टिभी शो पनि काम गरिसकेकी छिन् । यतिमात्र होइन, उनको जीवनमा आधारित वेब सिरिज पनि बनिसकेको छ । आजका दिनमा पनि उनी फिल्ममा व्यस्त छिन् ।

सनी लियोनीसँग जोडिएका कैयन् कुरा त दर्शकलाई थाहै छ । उनका बारेमा अझ धेरै जान्न दर्शक उत्सुक रहने गर्छन् ।

सनीले बाल्यकालमा हकी खेल्न खुबै रुचाउने गथिएन् । उनी केटाहरुसँग हकी खेल्ने गर्थिन् । सनीलाई आइस स्केटिङ गर्न पनि उत्तिकै रमाइलो लाग्ने गर्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : २५ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा