एक दिनपछि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक  « Khabarhub

एक दिनपछि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक 


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । कांग्रेसले असार १५ गतेका लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक एक दिनपछि सारेको छ । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पूर्वनिर्धारित केन्द्रीय समिति बैठक कारणवश एकदिन पछि सारिएको जानकारी दिए । उनले अब बैठक असार १६ गते दिउँसो १ बजे बस्ने बताए । 

यसअघि कांग्रेसले जेठ ३० गते सूचना जारी गरेर असार १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको जानकारी दिएको थियो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : ०३ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र