सामान्य अंकले बढ्यो नेप्से  | Khabarhub Khabarhub

सामान्य अंकले बढ्यो नेप्से 


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । सोमबार नेप्से बन्द हुँदा ४.७८ अंकले बढेर २६०० विन्दुमा नेप्से पुगेको छ । 

सोमबार नेप्से बढ्दा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर कारोबार भएको छ । 

सोमबार १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

सोमबार दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ८३१ पटक शेयर किनबेच भएको छ । 

दिनभरमा १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ४३ बजे

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु