गुराँस गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, १८ गौरवका योजना समावेश « Khabarhub

गुराँस गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, १८ गौरवका योजना समावेश


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेखको गुराँस गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १८ वटा गौरवका योजनाहरुसमेत समावेश गरेका हुन् ।

गुराँसले सार्वजनिक गरेका गौरवका योजनामा जंगलमा फिरन्ते जीवन बिताउदै आएको राउटे समुदायको स्थायी नमूना बसोबासको व्यवस्था गर्ने उल्लेख छ । राउटे समुदायको अभिलेख राख्न गुराँसले परिचय पत्र वितरण यसअघि नै गरिसकेको छ ।

एक घर एक धारा, एक घर एक रोजगार कार्यक्रम, भौतिक विकास र मानव विकाससँगै दिगो विकास लक्षित नीति कार्यक्रम र बजेट, पूर्ण सरसफाइ र खानेपानी सम्पन्न गाउँपालिका बनाउने नीति लिएको अध्यक्ष बिसीले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ५० बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ