मुस्कानको मुुहारमा ‘मुस्कान’ भर्ने काम गरे गायक राजुले « Khabarhub

मुस्कानको मुुहारमा ‘मुस्कान’ भर्ने काम गरे गायक राजुले


९ आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजु लामाले एसिड आक्रमणमा परी पीडित बनेकी मुस्कान खातुनलाई अस्पताल पुगेर भेटेका छन् ।

मुस्कान आफ्नो निकै ठूलो ‘फ्यान’भएको थाहापाएसँगै  गायक राजु अस्पताल नै पुगेर उनलाई भेटेका हुन् ।

उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको सय्यामा थिइन् । मुस्कानलाई भेटेर उनले मुस्कानको मुहारमा ‘मुस्कान’ ल्याउने कोशिस गरे ।

मुस्कानको अगाडि गायक लामाले ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाएका थिए ।

एसिड आक्रमण पीडित बनेकी खातुनको किर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

वीरगन्जकी १४ वर्षीया मुस्कानलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ७ : १० बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा