अस्मिताको स्वरमा ‘त्यो जुनेली रात’ « Khabarhub

अस्मिताको स्वरमा ‘त्यो जुनेली रात’


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडलमा सहभागिता जनाएपछि चर्चामा आएकी गायिका अस्मिता अधिकारीको आवाजमा रहेको गीती गजल सार्वजनिक भएको छ । ‘त्यो जुनेली रात’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुरेश वाग्लेका शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको उक्त गीतको भिडियोमा गायिका अस्मिताले मोडलिङसमेत गरेकी छिन् ।

भिडियोमा अस्मितासँगै पुस्कर कार्कीलाई पनि फिचरिङ गरिएको छ । यो भिडियोको निरर्देशन निकेश खड्काले गरेका हुन । प्रेमिल यात्रा गीती गजलमा गोपाल रसाइलीको सङ्गीत संयोजन छ ।

सार्वजनिक भिडियोमा बुद्ध थापाको क्यामेरा तथा विकास धमलाको सम्पादन रहेको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ४८ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर