वीर अस्पतालमा उपचाररत स्वास्थ्यमन्त्री पौडेलको अवस्था अवस्था सुधारोन्मुख  « Khabarhub

वीर अस्पतालमा उपचाररत स्वास्थ्यमन्त्री पौडेलको अवस्था अवस्था सुधारोन्मुख 


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । 

अस्वस्थ भएपछि मन्त्री पौडेल असार १४ गते अस्पताल भर्ना भएका मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जानकारी अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत गरिएको छ । 

अस्पतालका निर्देशक प्रा.डा.दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : २५ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर