भन्सालीको फिल्ममा साथ देलान् प्रियंका र सलमानले? « Khabarhub

भन्सालीको फिल्ममा साथ देलान् प्रियंका र सलमानले?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडा सन् २००४ मा मुझसे शादी करोगीमा एकसाथ देखिएका थिए । अहिले खबर आएको छ कि, यतिबेला फेरि सलमान र प्रियंका सञ्जय लीला भन्सालीको फिल्ममा एकसाथ देखिने सम्भावना छ ।

यता भारतका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले फिल्म ‘पद्मावत्’ नयाँ प्रोजेक्टमा काम गर्न थालेका छन् । उनको यो प्रोजेक्टमा सलमान खान फाइनल भइसकेका छन् ।

यही फिल्मका माध्यमबाट सलमान र भन्सालीले झण्डै १९ वर्षपछि एकसाथ काम गर्न लागेका छन् ।

सोही फिल्ममा सलमान खानको अपोजिटमा प्रियंका हुने भनेर समाचार आइरहेका छन् । यद्यपि यसको औपचारिक जानकारी भने दिइएको छ ।

यसअघि सलमान र प्रियंकाको सम्बन्ध राम्रो थिएन भनेर भनेर पनि भन्ने गरिएको थियो । फिल्म ‘भारत’ का दौरान चिसिएको सम्बन्धमा सुधार आइसकेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ११ : ४६ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा