स्पेनमा अल्पविकसित मुलुकहरूको बैठक : अध्यक्षता गरे प्रधानमन्त्री ओलीले « Khabarhub

स्पेनमा अल्पविकसित मुलुकहरूको बैठक : अध्यक्षता गरे प्रधानमन्त्री ओलीले


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सेभिया (स्पेन)- विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठक स्पेनको सेभियामा बसेको छ ।

उक्त बैठकको अध्यक्षता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

ओलीले मंगलबार अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन मन्तव्य दिँदै छन् ।

त्यसपछि स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यबद्धतामा लगानी : विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय कार्यक्रमलाई पनि ओलीले सम्बोधन गर्ने तालिका छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ४९ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु