पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू) « Khabarhub

पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू)


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा व्हील लक गरेको विरोधमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर फेरि पार्किङ सुरु गरिएको छ । 

नगर प्रहरीले मोटरसाइकलमा लक लाए पछि विरुद्ध स्वरूप सटर बन्द गरिएको थियो । सो क्षेत्रमा पार्किङ निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिए पनि न्यूरोड क्षेत्रमा पार्किङ चाप घटना सकेको छैन । 

सर्वसाधारणले किनमेल लगायतका काममा आफ्नो सवारी साधन सो क्षेत्रमा लाग्नाले र पठाओ र ईन ड्राइव जस्ता सेवा प्रदायकहरूले सडक मै पार्किङ गरी बस्नाले पनि न्यूरोड क्षेत्रमा यस्तो समस्या देखा परी रहने गरेको छ  । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ६ : ११ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै