नेपाली क्रिकेट जोगाउँन मेरो उम्मेद्वारी : पूर्व प्रशिक्षक टमटा « Khabarhub

नेपाली क्रिकेट जोगाउँन मेरो उम्मेद्वारी : पूर्व प्रशिक्षक टमटा


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमटाले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा सदस्यमा उठ्ने बताएका छन् ।

काठमाडौंमा भोलि (शुक्रबार) र शनिबार हुने साधारण सभाबाट नयाँ नेतृत्वका लागि गरिने क्यानको निर्वाचनमा पूर्व प्रशिक्षक टमटाले सदस्य पदका लागि उम्मेद्वारी दिने बताएका हुन् ।

नेपाली क्रिकेट जोगाउनका लागि आफूले उम्मेद्वारी दिन लागेको उनले बताए ।

‘मलाई नेपाली क्रिकेट जोगाउँनु छ । त्यसैका लागि म सदस्यमा उठ्छु । मैले ३० वर्ष नेपाली क्रिकेटमा समय बिताएँ ।’, खबरहबसँग उनले भने, खेलाडी र प्रशिक्षक भएर बिताएँ, अब म प्रशासनमा आउन चाहन्छु ।’

क्यानको नेतृत्व लिनका लागि दुई पक्षले नेतृत्व दावेदारी पेश गरिसकेका छन् । क्यानका पूर्व अध्यक्ष्य तथा स्वतन्त्र कमिटीका सल्लाहकारसमेत रहेका विनयराज पाण्डे र निर्वाचित क्यानका पूर्व अध्यक्ष चतुरबहादुर चन्द क्यानको अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ३० बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी