गायक बाबा पाख्रिन अब माओवादी कार्यकर्ता  « Khabarhub

गायक बाबा पाख्रिन अब माओवादी कार्यकर्ता 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक बाबा पाख्रिनले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी माओवादीको सदस्य बनेका हुन् ।  

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले गायक पाख्रिन माओवादी केन्द्रमा प्रवेश भएका जनाएको छ । सचिवालयले उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले पाख्रिनसँगै सयौँ जनाले पार्टी प्रवेश गरेको दाबी गरेको छ । 

गायक पाख्रिनले ‘जाने बेलामा’, ‘हातै काटी’, ‘कतारको पिलेन’ ‘तु तारे’ लगायतका दर्जनौँ गीतहरूमा स्वर दिइसकेका छन् । उनी आफूले स्वर दिएका गीतहरूमा अभिनय पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ३७ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग