विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर १ बालिकाको मृत्यु « Khabarhub

विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर १ बालिकाको मृत्यु


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- विद्यालयको भवन बनाउनका लागि खनिएको खाल्डोमा डुबेर रौतहटमा एक बालिकाको मृत्यु भएको छ ।

रौतहटको राजपुर नगरपालिकामा विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर ७ वर्षकी प्रियानसी साहको मृत्यु भएको हो ।

श्री जनता माध्यमिक विद्यालयमा ८ कोठा भवन निर्माणको लागि खनिएको खाल्डोमा परेको स्थानीय लखेन्द्र साहकको ७ वर्षकी छोरी प्रियानसीको डुबेर मृत्यु भएको हो ।

विद्यालयको भवनका लागि खनिएको खाल्डोमा पानी जमेको र खेल्नेक्रममा बालिका खाल्डोमा पसेकी थिइन ।

विद्यालय र भवन निमार्णको जिम्मेवारी पाएको ठेकेदारले गरेको लापरबाहीले एक बालिकाको ज्यान गएको भन्दै स्थानीयले विरोध गरेका छ्न ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : १८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना