संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा « Khabarhub

संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै आएका दुई दलको आन्दोलन जारी छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेठ १३ देखि सुरु गरेको आन्दोलन सोमबार पनि जारी राखेका छन् । 

गृहमन्त्री रमेश लेखक मुछिएको प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै राप्रपाले संसद् बैठक बहिष्कार गरेको छ । 
रास्वपा भने वेल घेराउ गरिरहेको छ । उनीहरूले सोमबारको बैठकमा नाराबाजी भने गरेका छैनन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : २३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड