सिरानीमा रिभल्वर र गोली - घरबाट पक्राउ परे ५७ वर्षीय मणिराज | Khabarhub Khabarhub

सिरानीमा रिभल्वर र गोली – घरबाट पक्राउ परे ५७ वर्षीय मणिराज


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको चन्द्रपुरबाट १ जना व्यक्ति रिभल्वर र गोलीसहित पक्राउ परेका छन् ।

चन्द्रपुर नगरपालिका–१ बागमती गैह्रीगाउँ घर भएका ५७ वर्षीय मणिराज श्रेष्ठ रिभल्व १ थान र त्यसमा लाग्ने गोली १ राउण्डसहित पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई रिभल्वर र गोलीसहित पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा खानतलासी गर्दा उनी सुत्ने ओछ्यानको सिरानीमा रिभल्वर र गोली फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : १८ बजे

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर

मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व