जोन अब्राहमलाई लिएर ‘सत्यमेव जयते २’ बन्ने | Khabarhub Khabarhub

जोन अब्राहमलाई लिएर ‘सत्यमेव जयते २’ बन्ने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०१८ को हिट फिल्म सत्यमेय जयतको दोस्रो भाग बन्ने भएको छ । यो खबर आधिकारिक रुपमा घोषणा गरिएको हो ।

‘सत्यमेव जयते २’ मा फेरि पनि जोन अब्राहम नै दोहोरिने छन् । फिल्मको निर्देशन मिलाप मिलन जवेरी नै गर्नेछन् ।

यो फिल्म सन् २०२० को अक्टोबर २ मा रिलिज हुनेछ । सन् २०१८ मा रिलिज भएको फिल्म ‘सत्यमेव जयते’ पनि बक्स अफिसमा हिट भएको थियो । उक्त फिल्म अक्षय कुमारको ‘गोल्ड’ सँग रिलिज भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : ०६ बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका