इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको छ : नेपाल टेलिकम « Khabarhub

इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको छ : नेपाल टेलिकम


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको जानकारी दिएको छ।

टेलिकमले मंगलबार बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवा प्रदायकबाट सञ्चालनमा रहेको जानकारी दिएको छ ।

टेलिकमका अनुसार यसले गर्दा उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पीडमा केही समस्या उत्पन्न भएको छ भने तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको जनाएको छ ।

भने, अप्रत्याशित रूपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भएकाप्रति टेलिकमले क्षमा मागेको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ३८ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक