‘छ माया छपक्कै’ को प्रमोसनल गीत: दुर्गेशसँगै कलाकारले गाए ‘बीचबीचमा’ « Khabarhub

‘छ माया छपक्कै’ को प्रमोसनल गीत: दुर्गेशसँगै कलाकारले गाए ‘बीचबीचमा’


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको अवसरमा दुर्गेश थापाले बजारमा ल्याएर एकाएक भाइरल भएको गीत ‘बीचबीचमा’ लाई प्यारोडी बनाउँदै प्रमोसनल गीतका रुपमा सार्वजनिक गरिएको छ ।

चलचित्र ‘छ माया छपक्कै’ को शीर्ष कलाकारको अभिनय देख्न सकिने यो गीतमा फिल्ममा प्रचार गरिएको छ । गीतमा केकी अधिकारी र दीपकराज गिरीको प्रेम प्रसङ्ग पनि जोडिएको छ ।

गीतमा उही पूरै लयमा ‘छ माया छपक्कै फिल्म हेर्न जाऊ’ भन्दै फिल्मको प्रचार गरिएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

पहिले दशैँअघि नै रिलिज हुने भनिए पनि यो चलचित्र आउँदो असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : ३९ बजे

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र