तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सांसद तामाङको घोषणा « Khabarhub

तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सांसद तामाङको घोषणा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्खास्तीमा परेका पुर्व जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमार्फत रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि तीन महिनाको तलब भत्ता राहत कोषमा दिने घोषणा गरेका हुन  । 

उनका अनुसार तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको  पनि उनले जानकारी दिए। नेपाली कांग्रेसका सांसद तामाङ यसरी तलब भत्ता राहत कोषमा जम्मा गर्ने पहिलो सांसद हुन् । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ५४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक