ललितपुरमा इभी कार दुर्घटना « Khabarhub

ललितपुरमा इभी कार दुर्घटना


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बखुन्डोलमा कार दुर्घटना भएको छ ।

बिहीबार बिहान करिब ७ बजेतिर बागमती प्रदेश ०१–०३०च ८९५३ नम्बरको इभी कार अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

कारमा चालक मात्र रहेको र उनी सकुशल रहेको बताइएको छ । चालकका अनुसार ‘अटोमेटिक ह्याण्डिल लक’ भएका कारण कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घटनाबारे ट्राफिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ३२ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक