इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन « Khabarhub

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको छ। समस्या बढ्दै गए पछि धेरै बच्चालाई एउटै इन्ब्युकेटरमा राख्न थालिएको छ।

इन्धन बचाउनका लागि यसो गरिएको बताइन्छ। संयुक्त राष्ट्र संघले समेत इन्धन अभाव बढ्दै गएको तथा समस्या आएको बताएको छ।

अस्पताल र एम्बुलेन्स नै चल्न नै कठिन भएको छ भने पिउने पानीको अभाव बढेको छ। यसअघि नै गाजामा इजरायलले गरेको ११ साता लामो प्रतिबन्धको असर देखिएको थियो। सो प्रतिबन्धका कारण गाजामा मानवीय अवस्था नै खराब बनेको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ८ : १३ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा