भारतविरुद्धको टेस्टमा जोए रुट शतक नजिक « Khabarhub

भारतविरुद्धको टेस्टमा जोए रुट शतक नजिक


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

लर्ड्स – इङ्गल्यान्ड र भारतको टेस्टको तेस्रो दिनमा जोए रुटले उत्कृष्ट ब्याटिङ गरेका छन्। लर्ड्समा जारी तेस्रो टेस्टको बिहीबार पहिलो दिनको खेल सकिँदा घरेलु टोली इङ्गल्यान्डले चार विकेटको क्षतिमा २५१ रन बनाएको छ। जोए रुट ९९ तथा बेन स्टोक्स ३९ रनमा खेलिरहेका छन्।

भारतका नितिसकुमार रेड्डीले दुई विकेट लिएका छन्। थप एकएक विकेट जसप्रित बुमराह र रवीन्द्र जडेजाले लिए। भारतले टेस्टमा एकै पटक ३ अलराउण्डरलाई अवसर दिएको छ। रेड्डी र जडेजाको साथमा वासिङ्टन सुन्दरले पनि मौका पाएका छन्।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०९ बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको