बामदेव गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने « Khabarhub

बामदेव गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचमा एकता हुने भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको सहमति गरिएको बताएका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका अध्यक्ष गौतमबीचमा छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्ततः, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकतामा ध्यानमा राख्दै एकतामा सहमति गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

साथै साउन २ गते राष्ट्रिय सभागृहमा एक समारोहको आयोजना गरेर एकताको घोषणा गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : १७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर