युरोपको अत्याचारपूर्ण नरसंहारको तीन दशक : सेब्रेनिकामा शान्ति यात्रा | Khabarhub Khabarhub

युरोपको अत्याचारपूर्ण नरसंहारको तीन दशक : सेब्रेनिकामा शान्ति यात्रा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘बोस्निया एण्ड हर्जगोविना’ को एउटा शहर सेब्रेनिकामा शुक्रबार (जुलाई ११) मा हजारौँ मानिस भेला भएका छन् । ३० वर्ष पहिले भएको नरसंहारको सम्झनामा उनीहरू स्रेब्रेनिकामा भेला भएका हुन् ।

दोस्रो विश्वयुद्ध पछि बोस्नियाली सर्ब सेनाद्वारा गरिएको युरोपको सबैभन्दा खराब अत्याचार मध्ये एउटा रहेको समाचार संस्था एफपीले जनाएको छ ।

स्मरणोत्सवको पूर्वसन्ध्यामा नरसंहारका पीडित र बाँचेकाहरूको सम्झनामा १०० किलोमिटरभन्दा बढी पैदल यात्रा गरेका हजारौं स्रेब्रेनिका शान्ति पैदलयात्रीहरू स्रेब्रेनिका–पोतोकारी स्मारक केन्द्रमा आइपुगेका छन् ।

सन् १९९० को दशकमा बोस्नियाको अन्तर–जातीय युद्धको सबैभन्दा रक्तपातपूर्ण घटनाको रूपमा चिनिन्छ । एएफपीका अनुसार यहाँ नरसंहारका सात पीडितहरूको अवशेषलाई स्मरणार्थमा अन्त्येष्टि गरिनेछ ।

जुलाई ११ सन् १९९५ मा तीन महिनाभन्दा बढी समयको घेराबन्दी पछि बोस्नियाली सर्ब सेनाले पूर्वी शहर स्रेब्रेनिका कब्जा गरेको थियो । जुन त्यतिबेला संयुक्त राष्ट्र सङ्घद्वारा संरक्षित ‘एन्क्लेभ’ थियो । त्यसपछिका दिनहरूमा उनीहरूले आठ हजार मुस्लिम पुरुष र किशोरहरूलाई मारेका थिए । र सामूहिक चिहानमा गाडेका थिए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ४१ बजे

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार ।

गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि

काठमाडौं – चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनमा

बैतडीमा पहिरोले घर पुरिँदा एकजना घाइते, १३ पशु मरे

बैतडी – वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा

स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन

रसुवा – बाढीले क्षति पुर्‍याएको स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म यातायात सञ्चालनमा

देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला

वीरगञ्ज – राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले