रबिन्द्र अधिकारीको शालिक शहीद पार्कमा राखिने « Khabarhub

रबिन्द्र अधिकारीको शालिक शहीद पार्कमा राखिने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा सालिक निर्माणको काम भइरहेको छ ।

शालिक निर्माणको काम पूरा भएसँगै पोखरा महानगरपालिकाले शहीद पार्कमा उक्त शालिक राखिने तयारी गरिएको छ ।

तेहथुमको आठराई गाउँपालिका चुवानडाँडाबाट फर्कने क्रममा ताप्लेजुङ जिल्लास्थित सिस्ने भिरको दारे ढुङ्गामा एयर डाईनेस्टीको ९ एन एमआई कल साईनको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित ७ जनाले ज्यान गुमाएका थिए ।

उक्त दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : १५ बजे

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ