मोटरसाइकल सिक्दा ध्यान दिनुपर्ने कुरा « Khabarhub

मोटरसाइकल सिक्दा ध्यान दिनुपर्ने कुरा


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज शनिबार। सार्वजनिक बिदाको दिन। तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ।

त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति राख्नुभयो भने सजिलै मोटरसाइकल सिक्न सक्नुहुनेछ।

यसरी सजिलै सिक्नुहोस मोटरसाइकल

– तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ। तसर्थ, म सिक्न सक्छु भन्ने मानसिकता बनाउनुहोस्।

– तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला । सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ ।

– हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस्। बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस् ।

– शुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस् ।

– शुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ३१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर