मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद « Khabarhub

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय ५० किलोग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले शनिबार राति को.१ ख ४५१८ नम्बरको ट्रकमा लोड गरेको अवस्थामा १ सय ५ वटा बोरामा रहेको गाँजा बरामद गरेको जनाएको छ ।

फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरी चौकी कटहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ०० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा