नेपालमा हालसम्म ४ जनामा एमपक्स पुष्टि  « Khabarhub

नेपालमा हालसम्म ४ जनामा एमपक्स पुष्टि 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा २०८० पुष १ गते पहिलो पटक पुष्टि भएको एमपक्सको संक्रमण ४ जनामा देखिएको छ । 

गत जुन महिनामा एमपक्स पुष्टि भएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट संकलित दुई वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा दुवै नमुनामा एचएमपी भाइरस पुष्टि भएको छ । 

जसमा भेरियण्ट क्लेट टु भि र लिनेस ए प्वाइण्ट टु वान पुष्टि भएको छ । सामान्यतया मध्य तथा पश्चिम अफ्रिकी देशहरूमा देखिने यो रोग हाल कहिल्यै नदेखिएका धेरै देशहरूमा देखिएकोले एमपक्स प्रभावित देश वा क्षेत्रहरूमा बसोबास गर्ने या ती क्षेत्रहरूबाट यात्रा गर्दा सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ५५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको