नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन खोज्यो- गगन थापा « Khabarhub

नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन खोज्यो- गगन थापा


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले नेपाललाई कम्बोडियो जस्तो बनाउन चाहेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले भने, ‘कम्बोडियामा अदालत छ, तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाइको तरबार देखाएर तर्साइरहेको छ । नेपाललाई त्यही बनाउन खोजिँदै छ ।’

उनले नेकपा सरकारविरुद्ध लड्ने बेला आएको उल्लेख गर्दै तयारी गर्नुपर्ने बताए ।

सरकारले ल्याएका कानुन नेपाली जनताको जनजीवन प्रभावित पार्ने खालको भएको र निरंकुश लाद्न खोजेको आरोप लगाए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १ : ४४ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको