राधी विद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने  « Khabarhub

राधी विद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने 


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राधी विद्युत् कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६९.८९ प्रतिशत अर्थात् १ः०.६९८९ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ ५२६.४४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको कम्पनीका परिपालन अधिकृत रमेश नथा योगीले जानकारी दिए । 

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : १० बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र