जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु  « Khabarhub

जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेघावाटको जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । 

सान्भि इनर्जी लिमिटेडद्वारा निर्माण गरेको आयोजनाले असारबाट व्यापारिक उत्पादन गरेको कम्पनीका सञ्चालक भानुभक्त पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणको असार ३० गतेको पत्र असार ११ मध्यान्न १२ बजेटदेखि कायम हुने गरी आयोजनको व्यापारिक उत्पादन मिति कायम भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ५९ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण