छात्रवृत्ति परीक्षा शनिबार बिहान ८ बजेदेखि हुने : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम « Khabarhub

छात्रवृत्ति परीक्षा शनिबार बिहान ८ बजेदेखि हुने : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षाको तयारी तीव्र पारेको छ ।  छात्रवृत्ति प्रवेश परीक्षा शनिबार बिहान ८:०० देखि १०:०० बजेसम्म सञ्चालन हुने भएको छ ।

महानगरका अनुसार परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहु वैकल्पिक प्रश्नहरू सोधिनेछन्  । 

उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ, र गलत उत्तरका लागि नकारात्मक आङ्कलन गरिने छैन । छनोट भएका विद्यार्थीहरूले साउन १ देखि महानगरको आधिकारिक वेबसाइट entrance.kathmandu.gov.np मार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्न् छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ४८ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो