४ वर्षको कैद सजाय पाएका अभियुक्त २४ वर्षपछि पक्राउ « Khabarhub

४ वर्षको कैद सजाय पाएका अभियुक्त २४ वर्षपछि पक्राउ


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् ।

२५ जेठ २०५२ सालमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार ४ वर्ष ११ महिना १० दिन कैद सजाय सुनाइएका ४९ वर्षीय नैमुदिन अन्सारी २४ वर्षपछि शनिबार पर्साबाट पक्राउ परेका हुन् ।

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भए पनि फरार रहेका अन्सारीलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ०७ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण