६ करोड ४५ लाख शेयरमा ठगी गरेको आरोपमा लगानीकर्ता अग्रवाल पक्राउ  « Khabarhub

६ करोड ४५ लाख शेयरमा ठगी गरेको आरोपमा लगानीकर्ता अग्रवाल पक्राउ 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी गरेको आरोपमा अग्रवाल पक्राउ परेका हुन् । 

प्रहरी वृत्त महाराजगन्जका प्रवक्ता अपिल बोहोराका अनुसार अग्रवाललाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

‘उनलाई ठगी र अपराधी केसमा पक्राउ गरेको हो’, बोहोराले भने, ‘शेयरको ठगी तथा अपराधी विश्वास घातमा पक्राउ परेको हो ।’

अग्रवाललाई उजुरीका आधारमा पक्राउ परेको बोहोराले जानकारी दिएका छन् । अग्रवालविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : ५५ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार