युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा « Khabarhub

युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

जुरिच – इटालीविरुद्ध नाटकीय कमब्याक जित निकाल्दै इंगल्यान्ड युरो कप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

जुरिचमा भएको सेमिफाइनलमा इङ्गल्यान्ड २-१ ले विजयी भएको हो। अन्तिम इन्जुरी समयसम्म १-० ले अगाडि रहेको इटालीले अन्तिम समयमा सम्हालिन नसक्दा खेल गुमाएको हो । इन्जुरी समयमा बेन्चबाट गएकी स्ट्राइकर माइकल अगायमानले गोल गर्दै इंगल्यान्डलाई खेलमा फर्काएकी हुन्।

बराबरीपछि थपिएको एक मिनेट समय बाँकी रहँदा चोले केलीले विजयी गोल गरिन्। पहिलो हाफमा बारबरा बोनान्सीको गोलमा इटालीले अग्रता लिएको थियो।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ७ : ०३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट