सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित « Khabarhub

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक (सीपीआई)सन् २०२५ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०२४ को दोस्रो छ महिनाको १.८ प्रतिशत वृद्धिको तुलनामा कम हो ।

आय समूह अनुसार हेर्दा, न्यूनतम २० प्रतिशत र मध्यम ६० प्रतिशत आय भएका घरपरिवारका लागि मुद्रास्फीति ०.८ प्रतिशत थियो भने उच्च २० प्रतिशत आय समूहका लागि १.२ प्रतिशत थियो । यी सबै दर सन् २०२४ को दोस्रो छ महिनाको तुलनामा घटेका छन् ।

मुल्यवृद्धिमा मुख्य योगदान दिने क्षेत्रहरूमा बसोबास, स्वास्थ्य बीमा, खाना तथा मोटर गाडी रहेका छन् । यद्यपि, विदाको खर्च कम हुनु र विद्युत् शुल्क घट्नुले मुद्रास्फीति केही हदसम्म कम गरेको देखिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : २५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी