थाइल्याण्ड र कम्बोडियाबीच हानाहान शुरु « Khabarhub

थाइल्याण्ड र कम्बोडियाबीच हानाहान शुरु


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणपूर्वी एशियामा थाइल्याण्ड र कम्बोडियाबीच तनाव बढेर गएको छ । पछिल्लो पटक दुई मुलुकबीचको सीमामा गोली चलेपछि थाइल्याण्डले कम्बोडियामा हवाइ आक्रमण गरेको छ ।

एफ–१६ लडाकु विमानले कम्बोडियामा रहेको सैन्य निशानामा आक्रमण गरेको थाई सेनाले जनाएको छ । कम्बोडियाकोे रक्षा मन्त्रालयले भने थाई विमानले सडकमा दुई बम खसालेको जनाएको छ । दुबै मुलुकले एक अर्कामाथि झडपको स्थिति सिर्जना गरेको आरोप लगाएका छन् ।

थाइल्याण्डले कम्बोडियासँगको सीमा पनि बन्द गरेको छ । गत बुधबार थाइल्याण्डले कम्बोडियाबाट राजदूत फिर्ता बोलाएको थियो ।

थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार कम्बोडियाली फौजले भारी तोपले आक्रमण गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १२ : ३४ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना