डेंगी सङ्क्रमितको सङ्ख्या २२ सय नाघ्यो  | Khabarhub Khabarhub

डेंगी सङ्क्रमितको सङ्ख्या २२ सय नाघ्यो 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४७ जनामा डेंगी संक्रमण पुष्टी भएको छ । 

योसँगै नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसिडीका अनुसार संक्रमित मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १० जना, कोशीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ४, मधेशमा २ र कर्णालीमा १ जनामा सङ्क्रमण देखिएको छ । 

देशभरीबाट पछिल्लो २४ घण्टामा ५ जना नयाँ सङ्क्रमित थपिएका इडिसिडीले जनाएको छ । मनसुन सक्रिय भएसँगै संक्रमण बढ्दो क्रममा रहेको र ७३ जिल्लामा सङ्क्रमित देखिन थालेका छन्

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ३ : ४२ बजे

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण

काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि

बागलुङको कालभैरव मन्दिरमा भेटी संकलन तेब्बरले वृद्धि

बागलुङ- सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको

रामेछापको भटौली खोलाको पक्की पुल जोखिममा

रामेछाप- रामेछाप सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो

केही भूभागमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल