मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई ५ दिनको म्याद थप « Khabarhub

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई ५ दिनको म्याद थप


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पाँच दिनको म्याद थप गरेको छ ।

काठमाडौँ जिल्ला अदालतले चैत २५ मा अहिराजविरुद्ध पक्राउपुर्जी जारी गरेपछि गत आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा प्रहरीले अहिराजलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : २२ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण