६ सय ७१ किलो गाँजासहित ट्रक चालक पक्राउ « Khabarhub

६ सय ७१ किलो गाँजासहित ट्रक चालक पक्राउ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

चितवन- राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट प्रहरीले ६ सय ७१ किलो ६ सय ग्राम लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।

भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सबिलख्तरलाई शनिबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको युपी ८२ टी ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राइभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाई छिपाई राखेको ४३ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक सबिलख्तरलाई पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ०५ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण