सुनसरीको देवानगञ्जबाट गाँजा बरामद « Khabarhub

सुनसरीको देवानगञ्जबाट गाँजा बरामद


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको देवानगञ्जबाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।

देवानगञ्ज गाउँपालिका-३ खत्वे टोलबाट शुक्रबार राति प्रहरीले ६० केजी गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।

प्रहरीलाई देख्नासाथ नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले दुई वटा बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त परिमाणमा गाँजा फेला पारिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार फरार व्यक्तिको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : २६ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण