आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ « Khabarhub

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार रहेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने सुनसरी गढी गाउँपालिका-५ का ४८ वर्षीय हिराबहादुर मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत सुनसरीबाट २०८२ असार १७ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले भक्तपुर सुडालबाट पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका मगरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ३६ बजे

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०