गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक « Khabarhub

गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’ प्रस्तुत गरेकी छन् । यस गीतमा प्रेम र नृत्यको संयोजन रहेको छ । 

जीवन अधिकारीको शब्द तथा संगीतमा सजिएको यस गीतमा बिपिन आचार्यको संगीत संयोजन रहेको छ । गीतले प्रेमिल भावलाई जीवन्त बनाउँदै जो कोहीलाई पनि छमछमी नचाउने नृत्यमय शैली बोकेको छ ।

गीतको भिडियोमा चर्चित रेस्लर अश्मिता जुरेली र मोडल क्रिस बमको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । विशाल कैनीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोले गीतको भावलाई थप उजिल्याएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ५३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै