झरी छल्दै डोलेश्वर महादेवको दर्शन (तस्बिरहरू) « Khabarhub

झरी छल्दै डोलेश्वर महादेवको दर्शन (तस्बिरहरू)


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

बिहानैदेखि डोलेश्वर महादेवमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । वर्षाबीच पनि श्रद्धालु बिहानै मन्दिर दर्शन गर्न पुगेका छन् ।

मन्दिर परिसरमा भक्तजनहरु छाता ओढेर दर्शन गरिरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ०५ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च