नाम्दुमा रहर लाग्दो ड्रागन फ्रुट (तस्बिरहरू)  « Khabarhub

नाम्दुमा रहर लाग्दो ड्रागन फ्रुट (तस्बिरहरू) 


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोलखा- वैतेश्वर गाउँपालिका-६ नाम्दुका मानबहादुर तामाङ पछिल्लो ४ वर्ष देखि व्यवसायीक ड्रागन फ्रुट खेतीमा रमाइरहेका छन् ।

गतवर्ष करिब १० लाख बराबरको ड्रागन बिक्री गरेका तामाङले यसवर्ष पनि पहिलो सिजनमै ५ लाख ६२ हजारको फल बिक्री गरिसकेको बताए । भिरालो पाखो जमिनमा ४ वर्ष अघि देखि सुरु गरेको ड्रागन फ्रुट अहिले आम्दानीको गतिलो स्रोत बनेको तामाङ सुनाउँछन् ।

उनको फार्मबाट उत्पादन भएको ड्रागन फ्रुटको माग स्थानीय बजारमा मात्र होइन,राजधानी काठमाडौंसम्म पुग्न थालेको छ।यस वर्ष असार मध्यम देखि उत्पादन सुरु भएको फल बिक्री गरिसकेको र दोस्रो लटको लागि अहिले फुल फुलेको तामाङले बताए ।

तस्बिर: सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : ३८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली