प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी साउन १८ गतेदेखि २३ गतेसम्मको लागि प्रधानमन्त्री ओलीको भ्रमण अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको अभाजा जाँदै छन्।

उक्त सम्मेलन साउनको तेस्रो साता अभाजामा आयोजना हुँदैछ । सम्मेलनमा भूपरिवेष्ठित मुलुकहरूको विकाससम्बन्धी विषयमा अन्तर्राष्ट्रिय छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : ३३ बजे

पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छाडन विशेष अदालतको आदेश

काठमाडौं – विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५

भूमिमन्त्रीले भने- गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वतः सरकारको हुन्छ

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

न्युयोर्कमा गोली चल्दा बन्दुकधारीसहित पाँच जनाको मृत्यु

न्युयोर्क– एक बन्दुकधारीले मध्य म्यानहट्टनको गगनचुम्बी भवनमा प्रवेश गरी गोली

श्रावण शुक्ल पञ्चमी : घरघरमा नाग टाँसियो

काठमाडौं– घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ ।

बाँदरपछि चितुवाले उठाउँदैछ पहाडका गाउँ

काठमाडौँ – भनिन्छ; मानिसले प्रकृतिलाई कोतरेर आफ्नो थलो त बनाउन