कालोपट्टी बाँधेर प्रदर्शनमा मिटरब्याजपीडित (तस्बिरहरू) « Khabarhub

कालोपट्टी बाँधेर प्रदर्शनमा मिटरब्याजपीडित (तस्बिरहरू)


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिराहा जिल्ला लाहान नगरपालिका ३ स्थायी घर भएका सीता कुमारी मण्डल र वडा ७ स्थायी घर भएका श्याम विश्वकर्मा साहुलाई कारबाहीको माग राखेर धर्ना बसेका छन् ।

लाहान नगरपालिका ३ स्थाई बसोबास गर्ने मिटर ब्याजी साहु रामलोचन गुप्ता र लाहान ७ स्थायी बसोबास गर्ने राम कुमार महतो (रामबाबू) ले ऋण दिँदा जग्गा पास गरि पाँच-पाँच लाख ऋण लिएको तर २१ लाख पैसा बुझाउँदा समेत जग्गा फिर्ता नगरेकोले उनीहरूले कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १२ : ५७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र