समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक « Khabarhub

समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक भएको छ । यस गीतमा गायक सचिन भट्टराईको पनि स्वर रहेको छ ।

यस गीतको भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बीसीको नृत्य देख्न सकिन्छ ।

यस गीतमा समावेश शब्दहरु एक युवतीले असल जीवन साथी र युवकले असल जीवन संगिनीमा खोजेको विशेषताहरु दर्शाएको छ । सचिन भट्टराईका सरल शब्दहरुले तीज मौलिकतालाई झल्काएको छ ।

भिडियो निर्देशकर र कोरियोग्राफर मौसम हिमाली हुन् ।

गीतको भिडियो :

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ४१ बजे

सोमपालले नेपाललाई दिलाए छैठौँ सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियानअन्तर्गत तीनकुने–गैरीगाउँ क्षेत्रमा पनि डोजर

यूएईले गुमायो पाचौँ विकेट, सोमपालको बलमा अक्षदीप आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता