विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू « Khabarhub

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरू भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सहभागी छन् ।

नेपालबाट महिला टीममा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ, योङगी पौडेल छन् भने पुरुष टिममा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार, गनन्जय दाहाल छन् ।

राउन्ड रोबिन लिग प्रणालीमा खेलिने यो छनोटबाट पुरुष तथा महिला दुवै समूहका पहिलो हुने राष्ट्रले इङल्यान्डमा २०२६ सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा स्थान बनाउनेछ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : १९ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’