पाटनमा पञ्चदान मनाइँदै (तस्बिरहरू) « Khabarhub

पाटनमा पञ्चदान मनाइँदै (तस्बिरहरू)


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटनमा प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमीका दिन भव्य रूपमा मनाइने यल पञ्चदान (पाटन पञ्चदान) पर्व अन्तर्गत दाताहरू बहाः बही घरका दलान चोकहरूमा दीपंकर बुद्धको मूर्ति प्रदर्शन गरी दान गर्न बसेका छन् ।

वज्राचार्य र शाक्य कुल पुत्रहरूले विशेष दानगाथा पाठ गरी पञ्चदान ग्रहण गर्ने परम्परा छ । अपराह्नतिर फूबरे अनुष्ठान अन्तर्गत दीपंकर बुद्धको मूर्तिको परिक्रमा गराई पञ्चदान लिन लगाइन्छ । 

यसै दिन पाटनकी कुमारी पनि सार्वजनिक रूपमा निकालिन्छिन्, जसले पर्वमा विशेष आध्यात्मिक र सांस्कृतिक रौनक थप्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ३२ बजे

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर

सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेदेखि तर्सिएको सेयर बजार